Posts

Showing posts from April, 2020

विश्व सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर

Image
⇥ पृथ्वीको कुल क्षेत्रफल कति छ ? — ५१ करोड वर्गमिलोमिटर (१९ करोड ७० लाख वर्गमाइल) ⇥ पृथ्वीमा जमिनले ओगटेको क्षेत्रफल कति छ ? — १४ करोड वर्गकिलोमीटर (२९ प्रतिश) ⇥ पृथ्वीमा पानीले ओगटेको क्षेत्रफल कति छ ? — ३७ करोड वर्गकिलोमिटर (७१ प्रतिशत) ⇥ विश्वको सबैभन्दा ठुलो महाद्धिप कुन हो ? — एसिया ⇥ विश्वको सबभन्दा गहिरो ताल कुन हो ? — बैकाल ताल ⇥ विश्वको सबभन्दा अग्लो पठार कुन हो ? — तिब्बतको पठार कुन हो ? –तिब्बतको पठार ⇥ कुन महादेशलाई विषमताको महादेश भनी चिनिन्छ ? –एसिया ⇥ विश्वको दोस्रो ठूलो महादेश कुन हो ? – अफ्रिका ⇥ अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो ? –किलिमञ्जरो ⇥ विश्वको सबभन्दा ठूलो मरुभूमि कुन हो ? – सहारा मरुभूमि –अफ्रिका) ⇥ विश्वको सबभन्दा ताजा पानीको ताल कुन हो र कहाा पर्छ ? – सुपेरियर ताल, उत्तर अमेरिका ⇥ विश्वको सबभन्दा लामो नदी कुन हो ?  – नाइल नदी (६६९० कि.मि.) अफ्रिका ⇥ विश्वको तेस्रो ठूलो महादेश कुन हो ?  – उत्तर अमेरिका ⇥ कुन महादेशलाई ‘नया संसार’ भनी चिनिन्छ ? – उत्तर अमेरिका ⇥ उत्तर अमेरिका पत्ता लगाऊने व्यति को कुन हो ? – कोलम्बस (सन् १४९२ मा) ⇥ विश्वको सबभन्...

विश्वको भूगोल-इतिहास

Image
⇰पादरीहरु सदस्य रहने तत्कालीन संसद को पहिलो हाउसमा कति जना सदस्य रहने ब्यवस्था थियो? ⇾३०८ जना ⇰सर्वसाधारण वर्गका सदस्य रहने स्टेट जनरलको तेस्रो हाउसमा कति सदस्य रहने व्यवस्था थियो? ⇾६२१ जना ⇰कुलीन वर्गका सदस्य रहने फ्रान्सेली संसद को दोस्रो हाउसमा कति जना सदस्य रहने ब्यवस्था थियो? ⇾२५८ जना ⇰अमेरिकी स्वतन्त्रता संग्राम कहिले बाट सुरु भयो? ⇾सन् १७७५ ⇰अमेरिकी स्वतन्त्रता संग्राममा विद्रोही लाई सबै भन्दा बढी सहयोग गर्ने देश कुन हो? ⇾फ्रान्स ⟴म्याग्नाकार्टा ⇾म्याग्नाकार्टामा भएका मुक्य प्रावधानहरु ( सन् १२२५ मा हस्ताक्षर ) ⇾जनतालाई व्यक्तिगत स्वतन्त्रताको अधिकार हुने ⇾ऐन पारित गर्ने अधिकार संसदलाई हुने ⇾राजाले संसद्को अधिबेशन नियमित रुपमा बोलाउनु पर्ने ⇾कसैलाई मिर्तुदण्ड नदीईने ⇾न्याय दिनमा ढिलाई एवं इन्कार नगरिने ⇾जथाभावी सजाय बिरुद्धको अधिकार तथा स्वतन्त्र र निष्पक्ष पुर्पक्षको अधिकार ⇾जनतालाई व्यक्तिगत सम्पतिको अधिकार हुने ⇾कानुन र कानुनको उचित प्रतिक्रियाबिना कुनै पनि स्वतन्त्र व्यक्तिलाई थुनामा राख्न वा देश निकाला गर्न नपाइने ⇾राजकीय सेनाका लागि चाहिने आर्थिक व्यवस्था संसदको स्वुकृति ब...