विश्व सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर
⇥ पृथ्वीको कुल क्षेत्रफल कति छ ? — ५१ करोड वर्गमिलोमिटर (१९ करोड ७० लाख वर्गमाइल)
⇥ पृथ्वीमा जमिनले ओगटेको क्षेत्रफल कति छ ? — १४ करोड वर्गकिलोमीटर (२९ प्रतिश)
⇥ पृथ्वीमा पानीले ओगटेको क्षेत्रफल कति छ ? — ३७ करोड वर्गकिलोमिटर (७१ प्रतिशत)
⇥ विश्वको सबैभन्दा ठुलो महाद्धिप कुन हो ? — एसिया
⇥ विश्वको सबभन्दा गहिरो ताल कुन हो ? — बैकाल ताल
⇥ विश्वको सबभन्दा अग्लो पठार कुन हो ? — तिब्बतको पठार कुन हो ? –तिब्बतको पठार
⇥ कुन महादेशलाई विषमताको महादेश भनी चिनिन्छ ? –एसिया
⇥ विश्वको दोस्रो ठूलो महादेश कुन हो ? – अफ्रिका
⇥ अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो ? –किलिमञ्जरो
⇥ विश्वको सबभन्दा ठूलो मरुभूमि कुन हो ? – सहारा मरुभूमि –अफ्रिका)
⇥ विश्वको सबभन्दा ताजा पानीको ताल कुन हो र कहाा पर्छ ? – सुपेरियर ताल, उत्तर अमेरिका
⇥ विश्वको सबभन्दा लामो नदी कुन हो ? – नाइल नदी (६६९० कि.मि.) अफ्रिका
⇥ विश्वको तेस्रो ठूलो महादेश कुन हो ? – उत्तर अमेरिका
⇥ कुन महादेशलाई ‘नया संसार’ भनी चिनिन्छ ? – उत्तर अमेरिका
⇥ उत्तर अमेरिका पत्ता लगाऊने व्यति को कुन हो ? – कोलम्बस (सन् १४९२ मा)
⇥ विश्वको सबभन्दा लामो पर्वतमाला कुन हो ? – एन्डिज
⇥ विश्वको सबभन्दा अग्लो स्थानमा रहेको राजधानी कुन हो ? – बोलिभियाको लापाज (३६५८ मिटर ), दक्षिण अमेरिका
⇥ दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाासे मैदानलाई के भनिन्छ ? – पेम्पाज
⇥ विश्वको पााचौ ठूलो महादेश कुन हो ? – अन्टार्कटिका
⇥ विश्वको छैठौं ठूलो महादेश कुन हो ? – युरोप
⇥ ‘प्रायद्धीपहरुको प्रायद्धीप’ भनेर चिनिने महादेश कुन हो ? – युरोप
⇥ युरोपको प्रसिद्ध नदी ‘डेन्युव’लाई के नामले चिनिन्छ ? – अन्तर्राष्ट्रिय नदी
⇥ सबैभन्दा सानो महादेश कुन हो ? – अस्ट्रेलिया
⇥ ‘एक महादेश, एक देश’ का रुपमा चिनिने महादेश कुन हो ? – अस्ट्रेलिया
⇥ अस्ट्रेलिया महादेशलाई अर्को के नामले पनि चिनिन्छ ? – विचित्रताको महादेश
⇥ कुन महादेशलाई ‘कंगारुको महादेश’ भनिन्छ ? – अस्ट्रेलिया
⇥ सबभन्दा ठूलो महासागर कुन हो ? – प्रशान्त महासागर
⇥ प्रशान्त महासागर सबभन्दा गहिरो भाग कुन हो ? – मारियाना ट्रेन्च (११,७७६ मिटर)
⇥ प्रशान्त महासागर कुन आकारको हो ? – त्रिभुज
⇥ विश्वको दोस्रो ठूलो महासागर कुन हो ? – आन्ध्र महासागर
⇥ आन्ध्र महासागर कुन आकारको छ ? – अङ्ग्रजी अक्षर ‘क्’ आकारको
⇥ आन्ध्र महासागरमा रहेको रहस्यमय समुद्री क्षेत्रलाई के भनिन्छ ? – बर्मुडा त्रिकोण
⇥ विश्वको तेस्रो ठूलो महासागर कुन हो ? —हिन्द महासागर
⇥ ‘तेलको महासागर’ का नामले चिनिने महासागर कुन हो ? —हिन्द महासागर
⇥ विश्को सबैभन्दा सानो महासागर कुन हो ? —सुमेरु महासागर
⇥ विश्वको सबैभन्दा ठूलो सागर कुृन हो ? —क्यगतज ऋजष्लब क्भब
⇥ विश्वको सबभन्दा गहिरो सागर कुन हो ? —क्यारेबियन सागर
⇥ विश्वको सबभन्दा अग्लो झरना कुृन हो ? —एन्जेल झरना (१००० मिटर), भेनेज्वेला
⇥ विश्वको दोस्रो सर्वोच्च शिखर कुन हो र कहाा पर्छ ? —माउन्ट के टु (८६११ मिटर), पाकिस्तान
⇥ विश्वको सबैभन्दा ठूलो देश कुन हो ? —रुस
⇥ विश्वको सबैभन्दा ठूलो खाडी कुन हो ? —मेक्सिको खाडी
⇥ ‘मरुभुमिको हिरा’ भनेर चिनिने राष्ट्र कुन हो ? —लिबिया
⇥ विश्वको सबैभन्दा लामो देश कुन हो ? —चिलि
⇥ प्रहरी र जेल नभएको देश कुन हो ? —आइसल्यान्ड
⇥ कुन देशलाई युरोपको विरामी भनेर चिनिन्थ्यो ? —टर्की
⇥ माछा नपाइने विश्वको एक मात्र देश कुन हो ? —जोर्डन
⇥ भारतको कुन ठााउलाई ‘त्तगभभल या तजभ ज्ष्िि’ भनिन्छ ? —दार्जिलिङ
⇥ संसारको सबभन्दा पुरानो राजधानी कुनलाइ मानिन्छ ? —सिरियाको दमास्कस
⇥ एसिया र अफ्रिका महादेशलाई छुट्याउने नहर कुन हो ? —स्वेज नहर
⇥ उत्तर अमेरिका र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ? —पनामा नहर
⇥ भारत र अफगानिस्तानबीचको सीमारेखालाई के भनिन्छ ? —ड्युरेन्ड लाइन
⇥ मध्यरातमा सूर्योदय हुने देश कुन हो ? —नर्वे
⇥ लामखुट्टे नपाईने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो ? —आइसल्यान्ड
⇥ विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाा निर्माण गरिएको छ ? —चीन
⇥ विश्वको सबभन्दा ठूलो पक्षी अस्ट्रिच हो भने सबभन्दा सानो पक्षी कुन हो ? —हमिङबर्ड
⇥ विश्वको सबैभन्दा बढी केरा उत्पादन हुने देश कुन हो ? —भारत
⇥ विश्वको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? —नर्थइस्ट ग्रीनल्यान्ड राष्ट्रिय निकुञ्ज
खाडी – मेक्सिको खाडी
चिडियाखाना – इनोसा रिजर्भ (अफ्रिका)
टापु – ग्रिनल्यान्ड (डेनमार्क)
जनसंख्या भएको देश – चीन
जनावर – नीलो ह्वेल
ज्वालामुखी – मौनालोवा
ताल – क्यास्पियन सी
नदी – अमेजन
नहर – स्वेज
पर्खाल – ग्रेटवाल अफ चाइना
पर्वत शृंखला – द एन्डिज (अमेरिका)
पंक्षी – अस्ट्रिच
मरुभूमि – सहारा (अफ्रिका)
महाकाव्य – महाभारत
महाद्विप – एसिया
महासागर – प्रशान्त
राष्ट्र – रुस
हीरा – ३,१०२ क्यारेटको कुलिनान हिरा (बेलायत)
⇥ दक्षिण एसियाली खेलकुद सङ्घको स्थापना कहिले भएको हो ? —सन् १९८१ नेभेम्बर २६
⇥ दक्षिण एसियाली खेलकुद प्रतियोगिता कति–कति वर्षमा आयोजना हुन्छ ? —प्रत्येक २ वर्षमा
⇥ प्रथम दक्षिण एसियाली खेलकुद प्रतियोगिता कहिले र कहाँ भएको थियो ? —सन् १९८३ सेप्टेम्बर १७–२३, काठमान्डौं
⇥ प्रथम दक्षिण एसियाली खेलकुदको प्रतिक चिन्ह के थियो ? —हाबे्र
⇥ आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भयो ? —सन् १९९९ सेप्टेम्बर २५ देखि अक्टोबर ४ सम्म, काठमान्डौ
⇥ आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के रहेको थियो ? —हिमकान्छा (हिमचितुवा)
⇥ आठौं दक्षिण एसियाली खेलमा नेपालले कुन स्थान हासिल गरेको थियो ? —द्वितिय (सागमा नेपालको पहिलो सफलता)
⇥ आठौं दक्षिण एसियाली खेलमा नेपालले कति स्वर्ण, रजत र कास्य पदक प्राप्त गरेको थियो ? —३१ स्वर्ण, १० रजत र २४ कास्य जम्मा (६५ पदक)
⇥ लगातार चारवटा दक्षिण एसियाली खेलमा स्वर्ण पदक जितेर कीर्तिमान कायम गर्ने खेलाडी को हुन् ? —दिपक विष्ट (तेक्वान्दो)
⇥ सन् २०११ डिसेम्बर २–११ सम्म भारतमा भएको सातौं साफ च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र कुन हो ? —भारत (उपविजेता ः अफगानिस्तान), नेपाल सेमिफाइनलसम्म पुग्न सफल
⇥ सातौं साफ च्याम्पियनसिपको उत्कृष्ट खेलाडी को भए ? —भारतका सुनिल क्षेत्री
⇥ आठौं साफ च्याम्पियनसिप कहिले र कहाँ सम्पन्न भयो ? —वि.सं. २०७० भाद्र १५–२६, काठमान्डौं
⇥ आठौं साफ च्याम्पियनसिप प्रतियोगिको उपाधि जित्ने राष्ट्र कुन हो ? —अफगानिस्तान (उपविजेता ः भारत)
⇥ एसियाली खेलकुद महासङ्घको स्थापना कहिले भएको हो ? —सन् १९४९ फेब्रुअरी १३ मा (भारतमा)
⇥ पहिलो एसियाली खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भयो ? —सन् १९५१ मार्च ४ देखि ११ सम्म, भारतको नयाँदिल्ली
⇥ १६ औं एसियाली खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भयो ? —सन् २०१० नोभेम्बर १२–२७, चीनको ग्वाङ्झो
⇥ १६ औं एसियाली खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने राष्ट्रहरु कुनकुन हुन् ? —क्रमशः चीन (११९ स्वर्ण, ११९ रजत र ९८ कास्य), दक्षिण कोरिया (७६ स्वर्ण, ६५ रजत र ९१ कास्य) र जापान (४८ स्वर्ण, ७४ रजत र ९४ कास्य)
⇥ १६ औं एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई एकमात्र पदक (कास्य) दिलाउने खेलाडी को हुन् ? —दिपक महर्जन (बक्सिङ खेलाडी)
⇥ १७ औं एसियाली खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भयो ? —सन् २०१४ सेप्टेम्बर १९ देखि अक्टोबर ४ इन्चोन , दक्षिण कोरिया
⇥ १७ औं एसियाली खेलकुदमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने राष्ट्र कुन कुन हुन ? —क्रमशः चीन (स्वर्ण ः १५१, रजत ः १०८, कास्य ः ८३ गरी ३४२ पदक), दक्षिण कोरिया (स्वर्ण ः ७९, रजत ः ७१, कास्य ः ८४ गरी २३४ पदक), जापान (स्वर्ण ः ४७, रजत ः ७६, कास्य ः ७७ गरी २०० पदक)
⇥ प्राचीन ओलम्पिक खेलको सुरुआत कहिले भएको हो ? —ई.पू ७७६
⇥ प्राचीन ओलम्पिक खेलको सुरुआत कहाँबाट भएका हो ? —ग्रीसको ओलम्पिया
⇥ आधुनिक ओलम्पिक खेलको सुरुआत कहिले र कहाँबाट भएको हो ? —सन् १८९६ मा ग्रीसको एथेन्सबाट
⇥ ओलम्पिक खेलको प्रतीक चिन्हमा रहेका ५ रंगले कुन–कुन महादेशको प्रतिनिधित्व गर्छन् ? — रातोः उत्तर र दक्षिण अमरीका, निलोः युरोप, कालोः अफ्रिका, हरियो, अष्टे«यलीया र पहेँलोः एसिया
⇥ ओलम्पिक खेलको नेपालले सर्वप्रथम कहिले सहभागीता जनायो ? — सन् १९६४ को १८ औं टोकियो ओलम्पिक
⇥ ओलम्पिक खेलको समापन कसरी गरिन्छ ? — ओलम्पिक ज्वाला निभाएर
⇥ २९ औं ग्रिष्मकालीन ओलम्पिक खेल कहिले र कहाँ सम्पन्न भयो ? — सन् २००८, अगस्ट, ८–२४, चीनको बेइजिङमा
⇥ २९ औं गृष्मकालीन ओलम्पिकमा प्रथम हुने राष्ट्र कुन हो ? — चीन, ५१ स्वर्ण (द्धितियः अमेरिका–३६ स्वर्ग र तृतीयः रुस– २३ स्वर्ण)
⇥ ३० औं गृष्मकालीन ओलम्पिक कहिले र कहाँ सम्पन्न भयो ? — २७ जुलाई– १२ अगस्ट २०१२, लण्डन बेलायत
⇥ ३० औं गृष्मकालीन ओलम्पिकमा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने राष्ट्रहरु कुनकुन हुन् ? — प्रथम ः अमेरिका, द्धितिय ः चीन र तृतिय बेलायत
⇥ विश्वकप फुटबल प्रतियोगीताको सुरुआत कहिलेदेखि भएको हो ? — सन् १९३०
⇥ पहिलो विश्वकप फुटबल प्रतियोगिता कहाँ भएको थियो ? — मन्टेभिडियो (उरुव्वे)
⇥ पहिलो विश्वकप फुटवल विजेता राष्ट्र कुन हो ? — उरुव्वे (उपविजेचम अर्जेन्टिना)
⇥ हालसम्म सबभन्दा बढि विश्वकप जित्ने राष्ट्र कुन हो ? — ब्राजिल (५ पटक)
⇥ सन् २००२ को सत्रौं संस्कारणको विश्वकपको उपाधि जित्ने राष्ट्र कुन हो ? — ब्राजिल
⇥ १८ औं विश्वकप फुटवल प्रतियोगीता कहिले र कहाँ सम्पन्न भयो ? — सन् २००६ जून ९– जुलाई ११ सम्म, जर्मनीमा
⇥ १८ औं विश्वकप फुटवल प्रतियोगीताको उपाधि हासिल गर्ने राष्ट्र कुन हो ? — इटाली
⇥ १९ औं विश्वकप फुटवल प्रतियोगीता कहिले र कहाँ सम्पन्न भयो ? — सन् २०१०) जून ११ देखि जुलाई ११, दक्षिण अफ्रिकामा
⇥ १९ औं विश्वकप फुटवल प्रतियोगीताको उपाधि जित्ने राष्ट्र कुन हो ? —स्पेन (उपविजेता नेदरल्यान्ड)
⇥ विश्वकप –२०१० मा तृतीय स्थान हासिल गर्ने राष्ट्रि कुन हो ? —जर्मनी (चतुर्थ ः उरुग्वे)
⇥ १९ औं विश्वकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडी को बने ? —उरुग्वेका स्ट्राइकर डिएगो फार्लान
⇥ विश्वकप –२०१० मा सर्वाधिक गोलकर्ताकाााााो गोल्डन बुट अवार्ड कसले जिते ? —जर्मनीका थोमस मुलर
⇥ विश्वकप–२०१० मा उत्कृष्ट गोलरक्षकको उपाधि कसले जिते ? —इकर कासिलास, स्पेन
⇥ विश्वकप –२०१० मा फिफा फेयर प्ले ट्रफी जित्ने राष्ट्र कुन हो ? —स्पेन
⇥ बीसौं विश्वकप –२०१४ कुन देशमा सम्पन्न भयो ? —फुटबलको उर्वर भुमि ब्राजिल
⇥ एक्काइसौं विश्वकप–२०१८ को आयोजना कुन देशले गरेको थियो ? —रुस
⇥ बाइसौंं विश्वकप २०२२ को आयोजना कुन देशले गर्ने भएको छ ? —कतार
⇥ ‘फुटबलको जादुगर’ भनी चिनिने खेलाडी को हुन् ? —पेले
⇥ ‘कालो मोति’ का उपनामले चिनिने प्रसिद्ध खेलडी को हुन् ? —ब्राजिलको पेले
⇥ डिएगो म्याराडोना कुन खेलका प्रसिद्ध खेलाडी हुन् ? —फुटबल
⇥ चन्द्रमामा सर्वप्रथम खेलिएको खेल कुन हो ? —गल्फ (एस्ट्रोनर एलेन सेफर्डद्वारा खेलिएको)
⇥ नवौं विश्वकप क्रिकेट प्रतियोगिता कहिले र कहाँ सम्पन्न भयो ? —सन् २००७ मार्च १३ देखि अप्रिल २८, वेस्ट इन्डिजमा
⇥ नवौं विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल राष्ट्र कुन हो ? —अष्टे«लिया (उपविजेता श्रीलंका)
⇥ दसौं विश्वकप क्रिकेट प्रतियोगिता कहिले र कहाँ सम्पन्न भयो ? —सन् २०११ फेबु्रअरी १७ देखि अप्रिल २ सम्म (भारत, बंगलादेश र श्रीलंकामा संयुक्त रुपमा)
⇥ दसौं विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्ने राष्ट्र कुन हो ? —भारत (उपविजेता ः श्रीलंका)
⇥ सन् २०१५ को ११ औं विश्वकप क्रिकेट प्रतियोगिता कहाँ सम्पन्न भयो ? —अष्टे«लिया र न्युजिल्णन्ड
⇥ लगातार पाँच पटकसम्म फिफा वर्ष खेलाडी घोषित हुने खेलाडी को हुन् ? —लियोनल मेस्सी (अर्जेन्टिना)
⇥ सन् २०१५ को महिलातर्फको फिफा वर्ष खेलाडी को भइन् ? —कार्ली लोइड, अमेरिका
⇥ सन् २०१४ मार्च १६ देखि अप्रिल ६ सम्म बंगलादेशमा सम्पन्न पाँचौ संस्कारणको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जित्ने राष्ट्र कुन हो ? —श्रीलंका (उपविजेता ः भारत)
⇥ सन् २०१४ अगस्टमा मलेसियामा सम्पन्न यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? —नेपाल (फाइनलमा प्रतिस्पर्धामा मलेसिया ३२ रनले पराजित)
⇥ सन् २०१४ अक्टोबर ३० मा मलेसियामा सम्पन्न आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–३ च्याम्पियनको उपाधि कसले जित्यो ? —नेपाल (युगान्डालाई ६२ रनले पराजित गर्दै)
⇥ सार्कको स्थापना कहिले भएको हो ? — ८ डिसेम्बर १९८५
⇥ क्ब्ब्च्ऋ को पूरा रुप के हो ? —क्यगतज ब्कष्बल ब्ककयअष्बतष्यल ायच च्भनष्यलब िऋय(यउभचबतष्यल
⇥ सार्कका सदस्य राष्ट्रहरु कुन–कुन हुन् ? —नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र अफगानिस्तान
⇥ विश्वको दोस्रो सर्वोच्च शिखर गड्विन अस्टिन कहाँ रहेको छ र यसको उचाई कति छ ? —पाकिस्तान, ८६११ मिटर
⇥ सार्क राष्ट्रहरुमध्य ‘तक्षशिला’ कहाँ पर्छ ? —पाकिस्तान
⇥ सार्क राष्ट्रमा भूपरिवेष्ठित राष्ट्रहरु कति छन् ? —तीन (नेपाल, भुटान, अफगानिस्तान)
⇥ ‘चट्याङ्गको देश’ भनेर कुन देशलाई चिनिन्छ ? —भुटान
⇥ सार्कको प्रतिक चिन्ह बनाउने कलाकार को हुन् ? —नेपालका शैलन्द्र महर्जन
⇥ सार्कका प्रथम महासचिव को हुन् ? —बंगलादेशका अबुल हसन
⇥ नेपालका तर्फबाट सार्कको महासचिव हुने व्यक्ति को हुन् ? —यादवकान्त सिलवाल
⇥ काठमान्डौंबाट सबभन्दा नजिक पर्ने सार्क राष्ट्रको राजधानी कुन हो ? —थिम्पु (४०० किलोमिटर)
⇥ काठमान्डौंबाट सबभन्दा टाढा पर्ने सार्क राजधानी कुन हो ? —माले (२७६० किलोमिटर)
⇥ अफगानिस्तानको मुख्य नायलयलाई के भनिन्छ ? —दिवान एअली
⇥ श्रीलंकाको टेलिभिजनलाई के भनिन्छ ? रुपवाहिनी
⇥ सार्कको मन्त्रिपरिषद्मा को रहन्छन् ? —सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरु
⇥ सामान्यतया मन्त्रिपरिषद्को बैठक वर्षको कतिपटक बस्छ ? —दुईपटक
⇥ सार्कको स्थायी समितिमा को रहन्छन् ? —परराष्ट्र सचिवहरु
⇥ सार्क शिखर सम्मेलन कति अवधिमा हुने प्रावधान रहेको छ ? —२ वर्षमा १ पटक
⇥ सार्कका प्रथम अध्यक्ष को हुन् ? —बंगलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्साद
⇥ प्रथम सार्क शिखर सम्मेलन कहिले र कहाँ भएको थियो ? —सन् १९८५ डिसेम्बर ७–८, बंगलादेश
⇥ एकदिन मात्र सञ्चालण भएको सार्क शिखर सम्मेलन कुन हो ? —छैठौं
⇥ सार्कको एघारौं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? —सन् २००२ जनवरी ५ देखि ६ नेपालको काठमान्डौमा
⇥ सन् २००४ लाई ‘सार्क जागरण वर्ष’ र सन् २००५ लाई ‘दक्षिण एसियाली पर्यटन वर्ष’ का रुपमा मनाउने निर्णय कुन सम्मेलनले गरेको हो ? —बा¥हौं
⇥ १३ औं सार्क शिखर सम्मेलनले सन् २००७ लाई कुन वर्षका रुपमा मनाउने निर्णय गरेको छ ? —हरित दक्षिण एसिया वर्ष
⇥ १४ औं सार्क शिखर सम्मेलनले २००८ लाई कुन वर्षको रुपमा मनाउने निर्णय ग¥यो ? —सार्क असल शासन वर्ष
⇥ १६ औं सार्क शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? —सन् २०१० अप्रिल २८–२९, भुटान
⇥ १७ औं सार्क शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? —सन् २०११ नोभेम्बर १०–११ (वि.सं. २०६८ कार्तिक २४–२५), अ⇥ु माल्दिभ्स
⇥ १७ औं सार्क शिखर सम्मेलनले कति बँुदे घोषणापत्र पारित ग¥यो ? —२० बँुदे अ⇥ु घोषणापत्र
⇥ १७ औं सार्क शिखर सम्मेलनको नारा के रहेको थियो ? —बिल्डिङ ब्रिजेज (सेतुको निर्माण)
⇥ १८ औं सार्क शिखर सम्मेलन (वि.सं. २०७१ मंसिर १० र ११) को नारा के रहेको छ ? —शान्ति र समृद्धिका लागि गहन सम्मिलन
⇥ सार्कको पहिलो क्षेत्रीय केन्द्र कुन हो ? —सार्क कृषि सूचना केन्द्र
⇥ सार्क खाद्य सुरक्षासम्बन्धी सम्झौता कहिलेदेखि लागू भएको हो ? —१२ अगस्ट १९८८
⇥ सार्क पुरस्कार पहिलोपल्ट कसलाई प्रदान गरिएको हो ? —जियाउर रहमान (सार्कका विचारक प्रर्वतकका रुपमा)
⇥ सार्क आर्थिक सङ्घको प्रधान कार्यालय कहाँ रहेको छ ? —काठमान्डौं
⇥ सार्कका महासचिवको पदावधि कति वर्षको हुन्छ ? —तीन वर्ष
⇥ सार्कमा सबभन्दा बढी खर्च व्यहोर्ने राष्ट्र कुन हो ? —भारत (३०.३२ प्रतिशत)
⇥ सार्कमा पाकिस्तानले कति प्रतिशत खर्च व्यहोर्छ ? —२२.५२ प्रतिशत
⇥ भुटानका नागरिकलाई के भनिन्छ ? —ड्रयुक्पाज, लोत्साम्पाज
⇥ मालदिभ्सको संसदलाई के भनिन्छ ? —मजलिस
⇥ ‘क्यनडी’ कुन देशको लोकप्रिय नाच हो ? —श्रीलंका
⇥ भुटानको मुद्रालाई के भनिन्छ ? —नेगुल्ट्रम
⇥ भुटानको सरकारी विमान सेवालाई के भनिन्छ ? —डुक एयर
⇥ बंगलादेशको मुद्रालाई के भनिन्छ ? —टाका
⇥ भारतका सरकारी देलिभिजनलाई के भनिन्छ ? —दूरदर्शन
⇥ साप्टाको अनुमोदन गर्ने प्रथम राष्ट्र कुन हो ? —बंगलादेश
⇥ श्रीलंकाको सरकारी भाषा कुन हो ? —सिंहाली
⇥ सर्वप्रथम भ्याट लागु गर्ने सार्क राष्ट्र कुन हो ? —पाकिस्तान
⇥ सार्क स्थापनाको २६ वर्षे इतिहासमा सार्क महासचिवबाट राजीनामा दिने महासचिव को हुन् ? —माल्दिभ्सकी फथिमाथ घियना सैयद
⇥ सन् २०१४ मार्च १ देखि सार्क महासचिवको कार्यभार सम्हाल्ने व्यक्ति को हुन् ? —अर्जुनबहादुर थापा, नेपाल
⇥ संयुक्त राष्ट्रसंघको स्थापना कहिले भएको हो ? —सन् २४ अक्टोबर १९४५
⇥ संयुक्त राष्ट्रसङ्घका संस्थापक सदस्य राष्ट्रहरु कति छन् ? ५१
⇥ संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय कहाँ रहेको छ ? —अमेरिकाको न्यूयोर्क
⇥ संयुक्त राष्ट्रसङ्घका प्रमुख अङ्गहरु कति छन् ? —६ वटा
⇥ सुरक्षा परिषद्का ५ स्थायी सदस्य राष्ट्रहरु कुन–कुन हुन् ? —अमेरिका, रुस, बेलायत, फ्रान्स र चीन
⇥ सुरक्षा परिषदका १० अस्थायी सदस्यहरु कति वर्षका लागि निर्वाचित हुन्छन् ? —दुई वर्ष
⇥ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरुलाई प्राप्त हुने विशेषाधिकारीलाई के भनिन्छ ? —भिटो
⇥ सबैभन्दा पहिले भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ? —बेलायत
⇥ सरक्षा परिषदमा सबभन्दा बढी पटक भिटो पावर प्रयोग गर्ने राष्ट्र कुन हो ? —रुस
⇥ ग्ल्इ को आर्थिक तथा सामाजिक परिषदमा कति सदस्य रहन्छन् ? —५४
⇥ अन्तराष्ट्रिय न्यायालयमा कति जना न्यायधीशहरु रहन्छन् ? —१५
⇥ अन्तराष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ रहेको छ ? —नेदरल्यान्डको द हेग सहरमा
⇥ ग्ल्इ को प्रमुख प्रशासनिक अङ्ग कुन हो ? —सचिवालय
⇥ ग्ल्इ को सचिवालयको प्रमुख को हुन्छ ? —महासचिव
⇥ संयुक्त राष्ट्रसङ्घका हालका महासचिव को हुन् ? —बान कि मुन (दक्षिण कोरिया)
⇥ संयुक्त राष्ट्रसङ्घमा हालसम्म कति महासचिव भइसकेका छन् ? —आठ
⇥ संयुक्त राष्ट्रसङ्घका प्रथम महासचिव को हुन् ? —ट्रिग्वेली (नर्वे)
⇥ ग्ल्इ को महासभाको अध्यक्ष हुने पहिलो महिला को हुन् ? —विजयलक्ष्मी पण्डित (भारत)
⇥ संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने नेपालको पहिलो प्रधानमन्त्री को हुन् ? —वि.पी. काइराला
⇥ संयुक्त राष्ट्रसङ्घको पहिलो विशिष्टीकृत संस्था कुन हो ? —क्ष्ीइ
⇥ अन्तराष्ट्रिय श्रम सङ्गठन ९क्ष्ीइ० को स्थापना कहिले भएको हो ? —११ अप्रिल १९१९
⇥ अन्तराष्ट्रिय दूरसञ्चार सङ्घ ९क्ष्त्ग्० को स्थापना कहिले भएको हो ? —सन् १८६५
⇥ नेपालले ग्एग् को सदस्यता कहिले प्राप्त ग¥यो ? —११ जुलाई १९५६
⇥ अन्तराष्ट्रिय मुद्रा कोष ९क्ष्ःँ० ९को स्थापना कहिले भएको हो ? —२७ डिसेम्बर १९४५
⇥ नेपालले अन्तराष्ट्रिय मुद्राकोषको सदस्यता कहिले प्राप्त गरेको हो ? —६ सेप्टेम्बर १९६१
⇥ संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९ग्ल्भ्क्ऋइ० को स्थापना कहिले भएको हो ? —४ नोभेम्बर १९४६
⇥ विश्व स्वास्थ्य सङ्गठन ९ध्ज्इ० को स्थापना कहिले भएको हो ? —७ अप्रिल १९४८
⇥ विश्व स्वास्थ्य सङ्गठनको सदस्यता नेपालले कहिले प्राप्त ग¥यो ? —१० मई १९५४
⇥ विश्व बौद्धिक सम्पत्ति सङ्गठन ९ध्क्ष्एइ० को स्थापना कहिले भएको हो ? —सन् १९७०
⇥ संयुक्त राष्ट्रसङ्घिय विकास कार्यक्रम ९ग्ल्म्ए० को स्थापना कहिले भएको हो ? —सन् १०६६
⇥ संयुक्त राष्ट्रसङ्घिय बालकोष ९ग्ल्क्ष्ऋभ्ँ० को स्थापना कहिले भएको हो ? —११ डिसेम्बर १९४६
⇥ ग्ल्क्ष्ऋभ्ँ को प्रधान कार्यालय कहाँ रहेको छ ? —न्यूयोर्क
⇥ धेरै अफ्रिकी राष्ट्रहरुले सदस्यता प्राप्त गरेको वर्ष (सन् १९६०) लाई के भनी चिनिन्छ ? —अफ्रिका वर्ष
⇥ सन् १९५५ डिसेम्बर १४ मा नेपाललगायत विश्वका १६ राष्ट्रहरुलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउने सम्बन्धमा सुरक्षा परिषदद्वारा पारित प्रस्तावलाई के भनिन्छ ? —एबअपबनभ म्भब
ि⇥ संयुक्त राष्ट्रसंघीय सैनिकहरुलाई के भनिन्छ ? —ब्ल्यु हेल्मेट्स
⇥ संयुक्त राष्ट्र संघका ६ आधिकारिक भाषा के–के हुन् ? —अङ्गे्रजी, फ्रेन्च, चीनिया, रुसी, स्पेनिस र अरबी
⇥ संयुक्त राष्ट्रसंघको कार्यालय सञ्चालनमा प्रयोग हुने भाषा कुन–कुन हुन् ? —अङ्ग्रेजी र फ्रेन्च
⇥ ग्ल्इ ले मानवअधिकारको विश्वव्यापी घोषणा कहिले गरेको हो ? —१० डिसेम्बर १०४८
⇥ सुरक्षा परिषदमा कुनै महत्वपुर्ण प्रस्ताव पारित गर्न ५ स्थायी सदस्यसहित कति मत आवश्यक पर्छ ? —९
⇥ संयुक्त राष्ट्रसङ्घ दिवस कहिले मनाइन्छ ? — अक्टोबर २४
⇥ अन्तर्राष्ट्रिय नारी दिवस कहिले मनाइन्छ ? — मार्च ८
⇥ राष्ट्रसङ्घको स्थापना कहिले भएको थियो ? — १० जनवरी १९२०
⇥ संयुक्त राष्ट्र सङ्कघको आठौँ महासचिवमा नियुक्त हुने व्यक्ति को हुन् ? — दक्षिण कोरियाका बान कि मुन (द्यष्बल पष् mययल)
⇥ नेपालमा राष्ट्रसङ्घीय मिसन (अनमिन) को स्थापना कहिले भएको थियो ? — वि.संं. २०६३ माघ ९
⇥ राष्ट्रसङ्घीय मिसन (अनमिन) विधिवतरुपमा कहिले फिर्ता भयो ? — वि.सं. २०६७ माघ १
⇥ ग्ल्इ ले सन् २०१३ लाई ‘जल सहयोगको अन्तराष्ट्रिय वर्ष’ तथा ‘विकासशील साना द्धिप राष्ट्रको अन्तर्राष्ट्रिय सहयोग वर्ष’ का रुपमा मनाउने निर्णय गरेको छ भने सन् २०१४ लाई कुन वर्षका रुपमा मनाउने निर्णय गरेको छ ? — ‘क्रिष्टलोग्राफीको अन्तर्राष्ट्रिय वर्ष’ तथा ‘पारिवारिक कृषिको अन्तर्राष्ट्रिय वर्ष’
⇥ संयुक्त राष्ट्रसङ्घले सन् २०१०–२०२० लाई कुनकुन दशकका रुपमा मनाइरहेको छ ? — ‘संयुक्त राष्ट्ररसंघीय मरुभूमि र मरुभूमिकरण विरुद्धको दशक’ र ‘सुरक्षित सडकका लागि कार्य’ दशक

Comments
Post a Comment