विश्वको भूगोल-इतिहास





⇰पादरीहरु सदस्य रहने तत्कालीन संसद को पहिलो हाउसमा कति जना सदस्य रहने ब्यवस्था थियो?

⇾३०८ जना

⇰सर्वसाधारण वर्गका सदस्य रहने स्टेट जनरलको तेस्रो हाउसमा कति सदस्य रहने व्यवस्था थियो?

⇾६२१ जना

⇰कुलीन वर्गका सदस्य रहने फ्रान्सेली संसद को दोस्रो हाउसमा कति जना सदस्य रहने ब्यवस्था थियो?

⇾२५८ जना

⇰अमेरिकी स्वतन्त्रता संग्राम कहिले बाट सुरु भयो?

⇾सन् १७७५

⇰अमेरिकी स्वतन्त्रता संग्राममा विद्रोही लाई सबै भन्दा बढी सहयोग गर्ने देश कुन हो?

⇾फ्रान्स



⟴म्याग्नाकार्टा

⇾म्याग्नाकार्टामा भएका मुक्य प्रावधानहरु ( सन् १२२५ मा हस्ताक्षर )

⇾जनतालाई व्यक्तिगत स्वतन्त्रताको अधिकार हुने

⇾ऐन पारित गर्ने अधिकार संसदलाई हुने

⇾राजाले संसद्को अधिबेशन नियमित रुपमा बोलाउनु पर्ने

⇾कसैलाई मिर्तुदण्ड नदीईने

⇾न्याय दिनमा ढिलाई एवं इन्कार नगरिने

⇾जथाभावी सजाय बिरुद्धको अधिकार तथा स्वतन्त्र र निष्पक्ष पुर्पक्षको अधिकार

⇾जनतालाई व्यक्तिगत सम्पतिको अधिकार हुने

⇾कानुन र कानुनको उचित प्रतिक्रियाबिना कुनै पनि स्वतन्त्र व्यक्तिलाई थुनामा राख्न वा देश निकाला गर्न नपाइने

⇾राजकीय सेनाका लागि चाहिने आर्थिक व्यवस्था संसदको स्वुकृति बाट मात्र व्यवस्था हुने

१. म्याग्नाकार्टामा ६३ वटा धारा छन् ।

२. म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा जोन द्वितीय हुन् ।

३. औद्योगिक क्रान्ति सन् १७६०⇾१८४० बिचमा भएको थियो ।

४. औद्योगिक क्रान्तिका मुक्य परिणामहरु

⇾ घरेलु उध्योग धन्दाको अन्त्य

⇾ नया बर्ग र पूजीवादको उदय

⇾ बेरोजगारीको समस्या

⇾ जनसंख्यामा बिर्दी

⇾ आर्थिक बिर्दी

⇾ मजदुर सङ्गठन

⇾ उदारवादी प्रजातान्त्रिक व्यवस्था

⇾ मजदुरहरुको दयनीय अवस्था

⇾ नया बर्ग र पूजीवादको उदय

⟴फ्रांन्सेली राज्यक्रान्ति

५. फ्रांसको राज्यक्रान्ति सन् १७८९ मा भएको थियो ।

६. फ्रांसको राज्यक्रान्ति निरंकुश राजतन्त्रात्मक व्यवस्थाका बिरुद्धमा भएको थियो ।

७. फ्रांन्सेली राज्यक्रान्तिका कारणहरु

⇾ राजनीति कारण

⇾ धार्मिक कारण

⇾ सामाजिक कारण

⇾ बिदेशी घटनाको प्रभाव

⇾ बौदिक कारण

⇾ आर्थिक कारण

८. फ्रांन्सेली राज्यक्रान्तिका परिणामहरु

⇾ मानव अधिकारको घोसणा

⇾ सामन्तबादको अन्त्य

⇾ राष्टिय भावनाको बिकास

⇾ फ्रान्समा प्रजातन्त्रको अभ्यास

⇾ आर्थिक एव सामाजिक परिवर्तन

⇾ राष्टिय प्रजातन्त्रको बिकास

⟴अमेरिकी स्वतन्त्रता संग्राम

९. अमेरिकी स्वतन्त्रता संग्राम सन् १९७५ बाट सुरु भइ सन् १९८३ मा अन्त्य भयो ।

१०. अमेरिका स्वतन्त्रताको घोसणाको प्रारूप थोमस जेफर्सनले तयार पारेका थिए ।

११. स्वतन्त्र अमेरिका निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरु , सेमुअल एडम्स , जोन एडम्स र थोमस पेन ।

१२. अमेरिकी स्वतन्त्रता संग्राममा बिद्रोहीहरुलाई सबै भन्दा बढी सहयोग गर्ने राष्ट फ्रान्स हो ।

१३. भर्सायको सन्धिपछि अमेरिका औपचारिक रुपमा स्वतन्त्र भएको हो ।

१४. अमेरिकी स्वतन्त्रता संग्रामले विश्व इतिहासमा विशिष्ट स्थान पाउनुको मुख्य कारण ‘ उपनिवेशबाट मुक्ति पाउनका लागि भएको विश्वको पहिलो सफल घटना भएकाले

१५. अमेरिकी स्वतन्त्रता संग्राममाका कारणहरु

⇾ बौद्धिक कारण

⇾ भौगौलिक कारण

⇾ केन्द्रको कमजोरी

⇾ आर्थिक कारण

⇾ ग्रेन विलको कडा अमेरिकी नीति

⇾ राजा जर्ज तिर्तीयको अदूरदर्शीता

⇾ चियामा भन्सार महसुल जारि राक्ने प्रथा

⇾ असन्तोषपुर्ण शासन प्रणाली

१६. अमेरिकी स्वतन्त्रता संग्राममाका असरहरु

⇾ सबैधानिक योगदान

⇾ स्वतन्त्र अमेरिकी निर्माण

⇾ फ्रान्स, आयरल्याण्ड, भारत, अस्टेलिया, क्यानाडा, स्पेनलगायतका अन्य मलुकहरुमा अंग्रेज बिरोधि भावनाको सुत्रपात

⇾ स्वतन्त्रताको आन्दोलनका लागि प्रेरणा एवम मार्गदर्शन

⇾ गणतन्त्रात्मक व्यवस्था

⟴रुसी / अक्टोबर क्रान्ति

१७. रुसको राज्य क्रान्ति सन् १९१७ मा भएको थियो।

१८. रुसमा बोल्सिभिक क्रान्तिको नेत्रत्व लेनिनले गरेका थिए ।

१९. रुसी राज्यक्रान्तिका कारणहरु

⇾ सन् १९०५ को असफल क्रान्ति

⇾ रुस⇾ जापान युद्दमा रुसको नराम्रो पराजय

⇾ औधोगिक क्रान्ति

⇾ लेनिनको योगदान

⇾ प्रथम बिस्वयुद्दको पराजय

⇾ युरोपमा चलेको उदारबादको प्रभाव

⇾ जारशाहीको निरंकुश शासन एवं निकोलस द्वितीयको योग्यता

⇾ राजनीतिक सङ्गठनहरुको निर्माण

२०.रुसी क्रान्तिका परिणामहरु

⇾बिश्व दुई खेमामा विभाजित

⇾आर्थिक समानताको स्थापना

⇾रुसमा चर्चको विघटन

⇾ शक्तिशाली राष्टका रुपमा रुस

⇾ विश्वमा कम्युनिष्ट सत्ताको उदय

⇾ अरु देशको आन्तरिक नीतिमा परिवर्तन

⇾ साम्यवादको प्रचारप्रसार

⇾ विश्वमा सैदान्तिक धुर्बीकरण

⇾ बिस्वमा राष्टिय जागर

णको लहर

⟴प्रथम विश्वयुद्ध

⇾ प्रथम विश्वयुद्धको सुरुवात सन् १९१४ जुलाई २८ ( अस्टेलियाले सर्बियामाथि आक्रमण गरि युद्दको घोसणा)

⇾ प्रथम विश्वयुद्धमा एकातिर जर्मनी, अस्ट्रिया, टर्की, रुस, हंगेरी, आदी देश थिए भने अर्को पक्षमा बेलायत, फान्स, इटाली, अमेरिका, जापान आदी थिए ।

⇾ प्रथम विश्वयुद्धको अत्य सन् ११ नोभेम्बर १९१४ भर्सईलिजको सन्धि पछि ।

⇾ धेरै क्षेति व्यहोर्ने देश जर्मनी,अस्ट्रिया,र रुस

⇾ प्रथम विश्वयुद्धमा जर्मनीका राजा कैजर विलियम द्वितीय थिए ।

⇾ प्रथम विश्वयुद्ध १५६१ दिन चलेको थियो ।

⇾ प्रथम विश्वयुद्ध हुदा नेपालका प्रधानमन्त्री चन्द्रशमशेर थिए ।

⇾ प्रथम विश्वयुद्धमा नेपालका १६५४४ जना सेना संलग्न थिए ।

⟴प्रथम विश्वयुद्धका कारणहरु

⇾ उग्र राष्ट्बाद

⇾ गुप्त सन्धिहरु

⇾ सैन्यवाद

⇾ साम्राज्यवाद

⇾ युद्धको खतरालाई रोक्ने प्रभावकारी विश्व सस्थाको अभाव

⇾ शस्त्रीकरणको होड

⟴प्रथम विश्वयुद्धका परिणामहरु

⇾ असमान सन्धि

⇾ साम्यवादको उदय

⇾ जर्मनीको अपमान

⇾ ब्यापक धनजनको क्षति

⇾ राष्ट्रसंघको स्थापना

⇾ औधोगिक प्रतिष्ठानको विनास

⇾ गणतन्त्रको स्थापना तथा निरंकुश राजतन्त्रको पतन

⟴द्वितीय विश्वयुद्ध

⇾ १ सेप्टेम्बर १९३९ बाट सुरु

⇾ द्वितीय विश्वयुद्ध प्रमुख कारण असमान भर्सेलिजको सन्धि

⇾ द्वितीय विश्वयुद्धमा एकातिर जर्मनी,इटाली, जापान थिए भने अर्का पक्षमा बेलायत, रुस,फ्रान्स, आमेरिका आदी

⇾ ६ अगस्ट ११९४५ अमेरिका द्वारा हिरोसिमामा अणुबम प्रहार

⇾ ९ अगस्ट १९४५ अमेरिका द्वारा नागासाकीमा अणुबम प्रहार

⇾ जर्मन पक्षधर राष्टहरुलाई धुरी राष्ट्र

⇾ बिपक्षि राष्टहरुलाई मित्र राष्ट्र

⇾ द्वितीय विश्वयुद्धमा १ करोड ४६ लाख सैनिक मारीए

⇾ द्वितीय विश्वयुद्ध करिव १ करोड सर्वसाधारण मारीए

⇾ द्वितीय विश्वयुद्ध ११९२ खर्ब डलर खर्च भएको थियो

⇾ द्वितीय विश्वयुद्ध पछि अमेरिका र रुस शक्तिशाली राष्ट्र बने

⇾ द्वितीय विश्वयुद्धमा जर्मनीको नेतृत्व हिटलर गरेका थिए भने इटालीको मुसोलिनीले

⇾ हिटलरले बन्दि अवस्थामा लेखेको ग्रन्थ Mein Kampf

⇾ द्वितीय विश्वयुद्धका कारण विभाजित जर्मन सन् १९९० मा एकीकृत भयो ।

⇾ २ सेप्टेम्बर १९४५ मा द्वितीय विश्वयुद्धको अत्य भयो ।

⇾ सबै भन्दा पछि आत्मासमर्पण गर्ने देश जापान

⟴द्वितीय विश्वयुद्धका कारणहरु

⇾ असफलता बदलाको भावना

⇾ युरोपमा गुटबन्दी

⇾ जापानको साम्राज्यवादी नीति

⇾ इटालीमा फाशिज्मको उदय

⇾ राष्टसंघको असनाजीवाद रफलता

⇾ अपमानजनक भर्सेलिजको सन्धि

⇾ जर्मनीमा हिटलरको उदय

⇾ साम्राज्यवाद

⇾ सन्धिहरुको अपहेलना

⇾ तुस्टीकरणको नीति

⟴द्वितीय विश्वयुद्धका परिणामहरु

⇾ सनिक गुटबन्दी

⇾ जापान र जर्मनीको विनाश

⇾ विश्व विभाजन तथा शितयुद्दको थालनी

⇾ सयुक्त राष्टसंघको स्थापना

⇾ धनजनको क्षति

⇾ साम्यवादको प्रचारप्रसार

⟴भारतीय स्वतन्त्रता संग्राम

⇾ भारतमा अंग्रेजको प्रबेश सन् १६००

⇾ अंग्रेज द्वारा बंगालमा शाशन सुरु सन् १७५७

⇾ भारतीय स्वतन्त्रता संग्राम संगठितरुपमा सन् १८८५ देखि सुरु भइ ६२ बर्ष पछि सन् १९४७ मा सम्पन्न

⇾ अंग्रज युद्दको पहिलो बिद्रोह सन् १९७५ को सिपाही बिद्रोह

⇾ भारत १५ अगस्ट १९४७ मा स्वतन्त्र घोषित

⇾ दक्षिण अमेरिका बाट महात्मा गान्धी सन् १९१५ मा सस्वदेश फर्केका थिए ।

⇾ असहयोग आन्दोलन सन् १९२०

⇾ गान्धी युग सन् १९१९ देखि १९४७ सम्म

⇾ गान्धीको हत्या सन् १९४८ जनवरी ३०

⇾ हत्या गर्ने नाथुराम गोड्से

⇾ चर्खा आन्दोलन सन् १९२०

⇾ भारतमा नुन ऐन सन् १९३० मा

⟴भारतीय स्वतन्त्रता संग्रामका कारणहरु

⇾ सामाजिक तथा धार्मिक जागरण

⇾ पत्रपत्रिकाहरु

⇾ लर्ड लिट्टनको प्रतिकृयावादी नीति

⇾ भारतीय राष्टिय कांगेसको स्थापना

⇾ ब्रिटिस सरकारको साम्राज्यवादी नीति

⇾ आर्थिक शोषण , जातीय भेदभाव एव सरकारी सेवामा पक्षपात

⇾ भारतीय साहित्य

⟴विश्वमा सर्बप्रथम

⇾ सगरमाथा आरोहण गर्ने➙तेन्जिङ शेर्पा र एडमण्ड हिलारी

⇾ पृथ्वी गोलो छ भन्ने ➙पाइथागोरस

⇾ चन्द्र धरातलमा पुग्ने➙नील आर्मस्तंग

⇾ अमेरीकाका पहिलो राष्टपति➙जर्ज वाशिंगटन

⇾ मानव मुटु प्रत्यारोपण गर्ने डाक्टर➙द.क्रिस्चियन बर्नाड

⇾ सुर्यको विषयमा अध्ययन गर्ने ➙निकोलस कोपर्निकस

⇾ उत्तरी धुर्बमा पुग्ने➙रवर्ट पियरी सन् १९०९

⇾ दक्षिणी धुर्वमा पुग्ने➙एमन्ड सेन सन् १९११

⇾ अन्तरिक्षमा पुग्ने➙युरी गागरिन रुस

⇾ प्रथम सयुक्त राष्ट् संघका महसचिव ➙ट्रिगवेली नर्बे

⇾ बजेट पास गर्ने व्यक्ति➙ब्रिटेनका प्र.म . रबर्ट वालापोल

⇾ विश्व भम्रण गर्ने ➙म्याग्लन

⇾ प्रथम स्थापित कर्पोरेसन➙पानामा रेल रोड कम्पनि अमेरिका

⇾ सयुक्त राष्ट् संघको पहिलो महाधिवेशन➙सन् १९४६ लण्डन

⟴सर्वप्रथम प्रचलनमा ल्याउने देश

⇾ अंक➙अरव

⇾ हवाइपत्र➙इरान

⇾ आइसक्रिम➙चिन

⇾ चिठीमा टिकट टास्ने➙बेलायत

⇾ स्वस्तिक चिन्ह➙भारत

⇾ रुमाल➙इटाली

⇾ वैज्ञानिक नापतौल➙जर्मनी

⇾ प्रजातन्त्र➙ग्रिस

⇾ गितार➙स्पेन

⇾ लुट प्रणाली ➙अमेरिका

⇾ योग्यता प्रणाली➙बेलायत

⇾ सिक्कामा छाप लगाउने➙लिबिया

⇾ पोस्टकार्ड➙अस्ट्रिया

⇾ भित्ते पात्रो➙इजिप्ट

⇾ व्यंग चित्र➙नेदरल्याण्ड

⟴विश्वको इतिहास सम्बन्धि महत्वपूर्ण प्रश्न उत्तरहरु

⇰म्याग्नाकार्टामा कति धारा छन् ?

⇾६३

⇰म्याग्नाकार्टाको कुन धारामा “राजाका मन्त्रीहरु र कर्मचारीहरुले कानुन मान्नु पर्छ” भनिएको छ ?

⇾धारा ५४

⇰हाल म्याग्नाकार्टाका कति प्रति सुरक्षित छन् ?

⇾४

⇰म्याग्नाकार्टामा कहिले हस्ताक्षर भएको थियो ?

⇾सन् १२१५

⇰फ्रांन्सेको राज्यक्रान्ति कहिले भएको थियो ?

⇾सन् १७६०

⇰म नै राज्य हु भन्ने फ्रान्सेली राजा को हुन् ?

⇾लुइ चौधौ

⇰फ्रान्सका राजा लुइ १६ औ लाई कहिले मिर्तुदंड दिएको थियो ?

⇾सन् १७९३ जनवरी २१

⇰फ्रान्सकी महारानी एन्टोनेटलाई कहिले मिर्तुदंड दिएको थियो ?

⇾सन् १७९३ अक्टोबर १६

⇰अमेरिकी स्वतन्त्रता संग्राम कति बर्ष चलेको थियो?

⇾८ बर्ष

⇰रुसको राज्य क्रान्ति कहिले भएको थियो?

⇾सन् १९१७

⇰रुसको राज्य क्रान्ति कति चरणमा सम्पन्न भएको थियो?

⇾२

⇰प्रथम विश्वयुद्ध कहिले भएको थियो?

⇾सन् १९१४ जुलाई २८

⇰प्रथम विश्वयुद्ध कहिले टुंगियो?

⇾सन् १९१८ नोभेम्बर ११

⇰प्रथम विश्वयुद्ध कति दिन चलेको थियो?

⇾१५६१ दिन

⇰भर्सेलिजको सन्धि कति समयका लागि गरिएको थियो?

⇾२० बर्ष

⇰प्रथम विश्वयुद्धमा नेपाल बाट कति सैनिकले भाग लिएका थिए?

⇾१६५४४ जना

⇰बेलायतमा महिलालाई कहिले मतदाता अधिकार दिइएको थियो?

⇾सन् १९२८

⇰द्वितीय विश्वयुद्ध कहिले बाट सुरु भयो?

⇾१९३९ सेप्टेम्बर १

⇰अमेरिका द्वारा जापानको हिरोसिमामा अणुबम कहिले खसाल्यो?

⇾१९४५ अगस्त ६

⇰द्वितीय विश्वयुद्धको कारण विभाजित जर्मनी कहिले एकीकृत भयो?

⇾सन् १९९०

⇰द्वितीय विश्वयुद्धमा सबैभन्दा पछि आत्मासमर्पण गर्ने देश कुन हो?

⇾जापान

⇰द्वितीय विश्वयुद्धको अन्त्य कहिले भयो?

⇾२ सेप्टेम्बर १९४५

⇰द्वितीय विश्वयुद्धमा कति जना सर्वसाधारणले ज्यान गुमाएका थिए?

⇾१ करोड

⇰प्रथम विश्वयुद्धमा दैनिक कति खर्च हुन्थ्यो?

⇾४० करोड देखि ८० करोड

⇰भारतमा अंग्रेजहरु सर्बप्रथम कहिले प्रबेस गरेका थिए?

⇾सन् १६००

⇰अंग्रेजहरुले सर्बप्रथम भारतको बंगालमा आफ्नो शासन कहिले कायम गरेका थिए?

⇾सन् १७५७

⇰भारत कहिले स्वतन्त्र घोषित भयो?

⇾सन् १९४७ अगस्त १५

⇰भारतमा अंगेजहरुको शासन कति बर्ष रह्यो?

⇾१९० बर्ष

⇰पाकिस्तान कहिले स्वतन्त्र भयो?

⇾सन् १९४५ अगस्त १४

⇰भारत गणतन्त्रात्मक राष्टका रुपमा कहिले घोषित भयो?

⇾सन् १९५० जनवरी २६

⇰गान्धीको हत्या कहिले भयो?

⇾१९४८ जनवरी ३०

⇰गान्धीले चर्खा आन्दोलन कहिले संचालन गरेका थिए?

⇾सन् १९२९

⇰अंगेज सरकारले नुन ऐन कहिले ल्यायो?

⇾सन् १९३०

⇰इरान र इराकबिचको युद्द कहिले देखि कहिले सम्म चलेको थियो?

⇾सन् १९८० देखि १९८८ सम्म

⇰सन् १९९१ मा भएको खाडी युद्द कति दिन चलेको थियो?

⇾४३ दिन

⇰छाताको प्रचलन कुन देश बाट सुरु भएको थियो?

⇾चिन

⇰भारतमा जालियावाल हत्याकाण्ड कहिले भएको थियो?

⇾१३ अप्रिल १९१९

⇰गितारको प्रचलन कुन देशबाट भएको हो?

⇾स्पेन

⇰चिठीमा टिकट टास्ने प्रचलन कुन देशबाट सुरु भएको हो?

⇾बेलायत

⇰सात बर्षिय युद्द कसले जितेको थियो?

⇾फ्रान्स

⇰विश्वमा पोस्ट कार्ड प्रचलन कुन देशबाट सुरु भएको हो?

⇾अस्ट्रिया

⇰सर्ब प्रथम अंक प्रचलनमा ल्याउने देश कुन हो?

⇾अरब

⇰सर्ब प्रथम हवाइपत्र प्रचलनमा ल्याउने देश कुन हो?

⇾इरान

⇰सर्ब प्रथम बैज्ञानिक नापतौल प्रचलनमा ल्याउने देश कुन हो?

⇾जर्मनी

⇰सर्ब प्रथम योग्यता प्रणाली प्रचलनमा ल्याउने देश कुन हो?

⇾बेलायत



⧪पृथ्वीमा रहेका महादेशहरु

⇾एसिया↣४,३९,९९,००० ब.कि.मि (सबभन्दा ठुलो महादेश, विषमताको महादेश)

⇾अफ्रीका↣२,९७,८५,००० ब.कि.मि (कालो/अध्यारो महादेश)

⇾उत्तर अमेरिका↣२,४३,२०,००० ब.कि.मि (नया संसार)

⇾दक्षिण अमेरिका↣१,७७,९८,५०० ब.कि.मि (विश्वको चौथो ठुलो महादेश)

⇾अन्टार्कटिका↣१,३०,००,००० ब.कि.मि (मानव बासोबास नभएको एक मात्र महादेश)

⇾युरोप↣१,०४,९८,००० ब.कि.मि (प्रायदिप को पनि प्रायदिप)

⇾अस्टेलिया↣७६,८६,३०० ब.कि.मि(सानो महादेश)

⧪महासागर

⇾प्रशान्त महासागर↣१६ करोड ५७ लाख ब.कि.मि↣४५.५% पानीको भाग

⇾आन्ध्र महासागर↣८ करोड २४ लाख ब.कि.मि↣२३% पानि

⇾हिन्द महासागर↣७ करोड ३५ लाख ब.कि.मि↣२०.५ %पानि

⇾कुमेरु महासागर↣२ करोड ४४ लाख ब.कि.मि↣७ % पानि

⇾सुमेरु महासागर↣१ करोड ५१ लाख ब.कि.मि↣४% पानि

⧪विश्वका १० ठुला समुद्रहरु

⇾साउथ चाइना सी↣२९,७४,६०० ब.कि.मि,१२०० मिटर गहिरो

⇾क्यारेबियन सी↣२७,५३,००० ब.कि.मि,२४०० मिटर गहिरो

⇾भूमध्य सागर↣२५,०३,००० ब.कि.मि,१४८५ मिटर गहिरो

⇾ सी↣२२,६८,१८० ब.कि.मि,१४०० मिटर गहिरो

⇾मेक्सिको खाडी↣१५,४२,९८५ ब.कि.मि,१५०० मिटर गहिरो

⇾सी अफ ओखोत्सक↣१५,२७,५७० ब.कि.मि, ८४० मिटर गहिरो

⇾पूर्वीय चाईना सागर↣१२,४९,१५० ब.कि.मि,१८० मिटर गहिरो

⇾हड्सन वे ↣१२,३२,३०० ब.कि.मि,१२० मिटर गहिरो

⇾सी अफ जापान↣११०,०७,५०० ब.कि.मि, १३७० मिटर गहिरो

कृस्ण सागर↣४,६१,९८० ब.कि.मि, ११०० मिटर गहिरो

⧪विस्वका १० ठुला चुचुराहरु

⇾सगरमाथा↣नेपाल↣८८४८ मिटर↣खुम्बु पर्वत श्रेणी

⇾माउन्ट के २ ↣पाकिस्तान↣८६११ मिटर↣कराकोरम

⇾कन्चंनजघा↣नेपाल↣८५८६ मिटर↣हिमालय

⇾ल्हात्से↣नेपाल↣८५१६ मिटर↣हिमालय

⇾मकालु↣नेपाल↣८४६३ मिटर↣हिमालय

⇾चोयु↣नेपाल↣८२०१ मिटर↣हिमालय

⇾धौलागिरी↣नेपाल↣८१६७ मिटर↣हिमालय

⇾मनास्लु↣नेपाल↣८१६३ मिटर↣हिमालय

⇾नंगा↣भारत↣८१२५ मिटर↣हिमालय

⇾अन्नपूर्ण↣नेपाल↣८०९१ मिटर↣हिमालय

⧪७ महादेशक ७ सर्वोच्च शिखर

⇾एसिया↣सगरमाथा (८८४८ मिटर)

⇾दक्षिण अमेरिका↣एकान्कागुआ (६९६२ मिटर)

⇾उत्तर अमेरिका↣मेकिन्ले (६१९४ मिटर)

⇾अफ्रीका↣किलिमंजारो ( ५८९५ मिटर)

⇾अन्टार्कटिका↣भिन्सन म्यासिफ (४८९२ मिटर)

⇾युरोप↣माउन्ट एल्ब्रुज (५६३३ मिटर)

⇾अस्टेलिया↣कोस्कियुस्को (२४४३ मिटर)

⧪विश्वका प्रमुख मरभूमिहरु

⇾साहारा↣९४,००,००० बर्ग कि.मि↣उत्तर अमेरिका

⇾अरेवियन↣२३,३०,००० बर्ग कि.मि↣साउदी, जोर्डन, यमन ,कुबेत ,ओमान,कतार

⇾गोबी↣१२,३०००० बर्ग कि.मि↣मंगोलिया, चिन

⇾कालाहारी↣५,२०,००० बर्ग कि.मि↣बोत्स्वान

⇾तक्ला माकान↣३,२०,००० बर्ग कि.मि↣चिन

⇾सोनोरा↣३,१०,००० बर्ग कि.मि↣अमेरिका

⇾नामिव↣३,१०,००० बर्ग कि.मि↣नामिबिया

⇾कराकुम↣२,७०,००० बर्ग कि.मि↣तुर्कुमस्थान

⇾थार↣२,६०,००० बर्ग कि.मि↣भारत, पाकिस्तान

⧪विश्वका १० ठुला भूकम्पहरु

⇾चिली↣२२ मे १९६०↣९.५ रेक्टर स्केल

⇾अलास्का↣२८ मार्च १९६४↣९.२ रेक्टर स्केल

⇾एन्ट्रीएनोफ टापु↣९ मार्च १९५२↣९.१ रेक्टर स्केल

⇾कामचटका↣४ नोभेम्बर १९५२↣९.० रेक्टर स्केल

⇾सुमात्रा↣४ नोभेम्बर २००४↣९.० रेक्टर स्केल

⇾इक्वेडर↣३१ फेब्रअरी १९०६↣८.८ रेक्टर स्केल

⇾रेट टापु↣४ फेब्रअरी १९६५↣८.७ रेक्टर स्केल

⇾भारत चिन सिमा↣१५ अगस्ट १९५०↣८.६ रेक्टर स्केल

⇾कामचटका↣फेब्रअरी १९२३↣८.५ रेक्टर स्केल

#विश्वका विभिन्न भू⇾भागका खोजकर्ताहरू

➾अष्ट्रेलिया➖क्याप्टेन जेम्स कुक, बेलायत

➾भारत➖भास्को डि गामा, पोर्चुगल

➾ब्राजिल➖पेट्रो अल्मारेज, पोर्चुगल

➾केप अफ भर्डे➖एन्टोनियो डि नोली, अमेरिका

➾अमेरिका➖क्रिष्टोफर कोलम्बस, इटाली

➾पश्चिमी द्विप➖क्रिष्टोफर कोलम्बस, इटाली

➾न्यू फाउड ल्याण्ड➖जो क्टाबोट

➾न्यूजील्याण्ड➖एवेल तसमान, नेदरल्याण्ड

➾थेम्स नदी➖कोर्निलिस ड्रेबल

➾हवाईद्विप पावत➖क्याप्टेन जेम्स कुक, बेलायत

⧪६ महादेशका ठुला नदीहरु

⇾एसिया↣याङसिक्याङ (चिन ५,७९७ मिटर )

⇾युरोप↣योनिसी (रुस ४,५०६ मिटर )

⇾अफ्रिका↣नाइल (६,६९० मिटर, इजिप्ट )

⇾उत्तर अमेरिका↣मिसिसिपी (अमेरिका ६,२४० मिटर )

⇾दक्षिण अमेरिका↣अमेजन ( ६,२९६ मिटर ,ब्राजिल )

⇾अस्टेलिया↣डार्लिङ एन्ड मरे ( ४,३५२ मिटर , न्युसौथवेल्स )

⧪विश्वका ५ ठुला तालहरु

⇾क्याप्सियन↣रुस, इरान↣३,९४,२९९ बर्ग कि.मि

⇾सुपेरियर ताल ↣क्यानाडा ,अमेरिका↣८२,४१४ बर्ग कि.मि

⇾भिक्टोरिया ताल↣युगान्डा, तान्जानिया↣६९,४८५ बर्ग कि.मि

⇾उराल ताल↣रुस↣६६,४५७ बर्ग कि.मि

⇾हुरोन↣अमेरिका , क्यानडा↣५९,५९६ बर्ग कि.मि

⧪ विश्वका ५ अग्ला झरनाहरु

⇾एन्जेल↣भेनेजुएला (९७९ मिटर)

⇾टुजेला↣दक्षिण अफ्रीका (९१४ मिटर )

⇾क्युनान↣भेनेजुएला (६१० मिटर )

⇾सुन्दरल्यांड↣न्युजिल्यान्ड (५८० मिटर )

⇾ताकाकावा ↣कोलम्बिया (५०३ मिटर )

⧪जनसंख्याका आधारमा विश्वका १० ठुला देशहरु

⇾चिन↣१ अर्ब ३३ करोड

⇾भारत ↣१ अर्ब २१ करोड

⇾अमेरिका ↣३१ करोड

⇾इन्डोनेसिया ↣२४ करोड

⇾ब्राजिल↣२० करोड

⇾पाकिस्तान↣१८ करोड

⇾बंगलादेश↣१५ करोड

⇾नाइजेरिया↣१५ करोड

⇾रसिया ↣१३ करोड

⇾जापान↣१२ करोड

⧪विश्वका ५ साना देशहरु क्षेत्रफ़लका आधारमा

⇾भ्याटिकन सिटि (०.४४ ) युरोप

⇾मोनाको (१.५ ) ↣युरोप

⇾नाउर (२१.३० बर्ग कि.मि ) ↣दक्षिण प्रशान्त

⇾तुभालु (२४) ↣दक्षिण प्रशान्त

⇾सान मारियो↣युरोप

⧪विश्वका ५ ठुला देशहरु

⇾रुस↣१,७०,७५,००० बर्ग.कि.मि

⇾क्यानाडा↣९९,७६,१८६ बर्ग.कि.मि

⇾अमेरिका↣९६,३१,४१८ बर्ग.कि.मि

⇾चिन↣९५,७२,९०० बर्ग.कि.मि

⇾ब्राजील ↣८५,४७,४०४ बर्ग.कि.मि

⧪बिभिन्न देश तथा सहरहरूका परिवर्तित नाम

⇾पर्सिया↣इरान

⇾निप्पन ↣जापान

⇾सिलोन↣श्रीलंका

⇾वर्मा↣म्यानमार

⇾सियाम↣थाइल्याण्ड

⇾फर्मोसा↣ताइवान

⇾मलाया↣मलेसिया

⇾पेकिङ ↣बेजिङ

⇾बाटाभिया↣जाकर्ता

⇾अंगोरा↣अंकारा

⇾डच गायना↣सुरिनाम

⧪प्रमुक भौगौलिक उपनामहरु

⇾चट्टानको सहर↣अवार्डीन

⇾उत्तरको भेनीस↣स्टकहोम

⇾केकको देश ↣स्कटल्यान्ड

⇾गुलाबी सहर ↣जयपुर

⇾चट्टानको सहर ↣अवार्डीन

⇾आसुको ढोका↣बवेल मण्डव

⇾सिटि अफ गोल्डेन गेट↣सानफ्रान्सिस्को

⇾सूर्यास्तको देश↣ग्रेट ब्रिटेन

⇾फूलको सहर↣फ्लोरेन्स

⇾ज्योतिको टापु↣बहराइन

⇾पाच नदीको भुमि↣पन्जाब

⇾योगीको राज्य↣कोरिया

⇾दरबारहरुको सहर↣कोलकाता

⇾संसारको छाना↣पामिरको गाठो

⇾बर्जित सहर↣ल्हासा

⇾सदावहार सहर↣रोम

⇾शान्तिको देश↣नेपाल

⇾सात पहाडको सहर ↣रोम

⇾सेतो सहर↣बेलग्रेड

⇾सेतो हात्तिको देश↣थाइल्याण्ड

⇾युरोपको कारखाना↣बेल्जियम

⇾युरोपको बिमारी↣टर्की

⇾मन्दिरहरुको सहर↣काठमाण्डौ

⇾युरोपको खेलमैदान↣सुइजरल्यानड

⇾शान्त वातावरणको सहर↣भेनीस

⧪विश्वको सबभन्दा ठुलो

⇾घडी ↣बिगवेन (लण्डन )

⇾अस्पताल↣पिलिग्रिम स्टेट हस्पिटल (न्यूयोर्क )

⇾चर्च ↣सेन्टपिटर्सको वासिलिका

⇾टापु ↣ग्रिनल्यान्ड ( डेनमार्क )

⇾कार बनाउने कम्पनि↣टोयोटा

⇾राष्ट↣रुस

⇾वन↣कोणधारी बन ( रुस )

⇾पार्क↣नेसनल पार्क अफ अर्थ इस्टर्न

⇾समुद्र↣साउथ चाइना सी

⇾नहर↣स्वेज

⇾नदि↣अमेजन

⇾महासागर↣प्रशान्त

⇾तेल क्षेत्र ↣गबर फिल्ड ( साउदी अरेबिया )

⇾मरभुमी↣साहारा

⧪विश्वमा सबभन्दा सानो

⇾सर्प↣बर्म स्नेक

⇾पुस्तक↣जर्मनको पुस्तकालयमा रहेको

⇾चरा ↣बी हमिंग बर्ड

⇾सिक्का↣जावा मुद्रा

⇾विश्वमा सबभन्दा लामो

⇾नहर↣भोल्गा

⇾पर्खाल↣ग्रेटवाल

⇾पुल↣ग्रान्डब्रिज, चिन १६४.८ कि.मि

⇾नदि ↣नाइल

⇾सिचाई नहर ↣कारा कुम्सकाइ ८५० कि.मि

⇾रेलमार्ग ↣ट्रान्स

⇾प्राणि↣Ribbon Worm

#अन्तर्राष्ट्रिय सीमा रेखाहरू

➾मेक मोहन लाइन➖ब्रिटिश प्रतिनिधि Sir Mc Mohan द्वारा सन् १९१४ मा चीन र भारतबीच निर्धारण गरिएको ७० माइल लामो सीमा रेखालाई Mc Mohan Line भनिन्छ ।

➾रेड क्लिफ लाइन➖सन् १९४७ मा भारत र पाकिस्तान बीच निर्धारित सीमा रेखा

➾२४ प्यारालाल➖भारत र पाकिस्तान बीच, पाकिस्तानद्वारा माग गरिएको सीमारेखा जसलाई भारतले अस्वीकार गर्दछ।

➾सिगफ्रेड लाइन➖जर्मनीद्वारा निर्मित जर्मनी र फ्रान्स बीचको सीमा रेखा।

➾मेनरेहम लाइन➖रुस र फिनल्यान्ड बीचको सीमारेखा।

➾ड्युरेन्ड लाइन➖यो सन् १८९६ मा भारत र अफगानिस्तान बीच निर्धारण गरिएको सीमा रेखा हो । जसलाई हाल अफगानिस्तानले अस्वीकार गर्दछ।

➾मृत्युरेखा➖अमेरिका र लिबियाबिच विवाद परेको अन्तराष्ट्रिय जलसीमा रेखा।

➾हिन्डेनवर्ग लाइन➖सन् १९१७ मा जर्मनी र पोल्यान्ड बीच निर्धारण गरिएको सीमा रेखा।

➾३८ प्यारालाल➖उत्तर र दक्षिण कोरिया बीचको सीमारेखा

➾मेजिनट लाइन➖दोस्रो विश्वयुद्धको समयमा जर्मनको सम्भावित आक्रमणबाट बच्न फ्रान्सले स्वीट्जरल्यान्डदेखि बेल्जियमसम्म बनाएको किल्ला

➾अर्डर निसिलाइन➖दोस्रो विश्व युद्धताका विजेता राष्ट्रहरूले पोल्यान्ड र पूर्वी जर्मनी बीच खिचेको रेखा।

⧪विश्वमा सबभन्दा बढी

⇾चलेको नाटक ↣ द माउस ट्रयाप

⇾सुन पाइने देश↣दक्षिण अमेरिका

⇾खर्चिलो सहर ↣टोकियो

⇾टापु भएको देश↣इन्डोनेसिया

⇾बाच्ने किरा ↣क्वीन टर्म़ाइट्स

⇾साइकल चल्ने देश↣चिन

⇾साइकल चल्ने सहर↣जबलापुर, भारत

⇾जंगल भएको देश↣ब्राजिल

⇾प्रयोग गरिने तरकारी↣प्याज

⇾धान उत्पादन गने देश↣चिन

⇾बाच्ने प्राणि↣कछुवा

⇾केरा उत्पादन गर्ने देश↣अस्टेलिया

⇾प्रदुषित सहर↣मेक्सिको सिटि

⇾बढी चलचित्र बनाउने देस↣भारत

⇾गर्मि हुने ठाउँ↣अजिजिया ( लिबिया )

⇾भुकम्प जाने देश↣जापान

⇾चिया उत्पादन गर्ने देश↣भारत

⇾आलु उत्पादन गर्ने देश↣जर्मन

⇾सुर्ती उत्पादन गर्ने देश↣चिन

⇾पानि पर्ने ठाउ ↣चेरापुन्जी

⇾मतदाता भएको देश↣भारत

⇾जुट उत्पादन गर्ने देश↣बंगालादेश

⇾विश्वमा जताततै पाइने चरा↣भगेरा

⧪विश्वको भूगोल सम्बन्धि महत्वपूर्ण प्रश्न उत्तरहरु

⇾क्षेत्रफ़लका आधारमा सबै भन्दा ठुलो देश कुन हो?

रुस

⇾विश्वको सबै भन्दा लामो देश कुन हो?

चिली

⇾प्रहरी र जेल नभएको देश कुन हो?

आइसल्याण्ड

माध्यरातमा सूर्य उदय हुने देश कुन हो ?

नर्बे

भारतको कुन ठाउलाई Queen of Hill भनिन्छ ?

दार्जलिङ

⇾विश्वमा सबै भन्दा बढी सुर्ती उत्पादन गरे देश कुन हो? चिन

⇾विश्वमा सबै भन्दा बढी आलु उत्पादन गरे देश कुन हो?

जर्मनी

⇾विश्वमा सबै भन्दा बढी केरा उत्पादन गरे देश कुन हो?

अस्टेलिया

⇾विश्वमा सबै भन्दा बढी चिया उत्पादन गरे देश कुन हो?

भारत

⇾विश्वमा सबै भन्दा बढी गोलभेंडा उत्पादन गरे देश कुन हो?

इटाली

⇾सबभन्दा पुरानो धातु के लाई मानिन्छ?

तामा

⇾विश्वमा सबभन्दा पुरानो आन्न के लाई मानिन्छ?

भटमास

⇾विश्वमा सबै भन्दा ठुलो देश कुन हो ?

रुस

⇾विश्वमा सबै भन्दा सानो देश कुन हो ?

भ्याटिकन सिटि

⇾सहिदहरूको सहर भन्नाले कुन सहर लाई जनाउद छ ?

रोम

⇾माउन्ट अलब्रुज शिखर कुन देशमा पर्छ ?

युस

⇾भुगोलको ईतिहासमा कुन शताव्दीलाई "नया खोजको युग" भनि चिनिन्छ?

18 औ

⇾ग्रीन पिसको स्थापना कहिले भएको थियो?

सन 1971

⇾बिस्वमा सबैभन्दा बढी कोकिन उत्पादन गर्ने देस कुन हो?

कोलम्बिया

⇾आणविक बमको सिकार बनेको एकमात्र रास्ट्र कुन हो?

जापान

⇾दिनलाई एक महीना र 18 महिनालाइ एक बर्स मान्ने देस कुन हो?

मेक्सिको

⇾विश्वको सबभन्दा अग्लो झरना कुन हो?

एन्जल

Comments